मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्षलाई एक वर्ष कैद

barnanmedia.com · Tue Mar 24 23:01:46 GMT 2026

तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचारी ठहर भएका छन् ।

रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)