मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

ratopati.com · Tue Mar 24 23:13:18 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र ११ गते । बुधबार । इस्वी सन् २०२६ मार्च २५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–सप्तमी, २७ घडी १५ पला, बेलुकी ४ बजेर ५९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मृगशिरा, ३६ घडी २१ पला, बेलुकी ८ बजेर ३७ मिनेट उप्रान्त आर्द्रा । योग–आयुष्मान, ७ घडी ३९ पला, बिहान ९ बजेर ८ मिनेट उप्रान्त सौभाग्य । करण–गर, बिहान ६ बजेर १० मिनेट उप्रान्त वणिज, बेलुकी ४ बजेर ४९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृष, बिहान ९ बजेर २६ मिनेट उप्रान्त मिथुन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)