बाढी प्रभावितका लागि इक्यानले १५ लाख १ हजार सहयोग गर्ने
reportersnepal.com · Thu Aug 27 07:21:00 GMT 2026

काठमाडौं
। रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कुल १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)