मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुञ्जदै छठीका लोकभाका

barnanmedia.com · Tue Nov 05 22:26:59 UTC 2024

मिथिलाक्षेत्र यतिबेला भक्तिमय भएको छ ।

सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने लोकआस्थाको महापर्व छठ सुरु भएसँगै यस क्षेत्र अहिले भक्तिमय भएको हो । मिथिलाका जुनसुकै ठाउँमा पनि अहिले छठकै चर्चा र तयारी स्वरुप बस्तीबस्तीमा गुञ्जने सूर्यदेव र षष्ठीदेवीको महिमाका गीतले मिथिला अहिले गुञ्जायमान भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)