आउँदो बिहीबारसम्म बदली, वर्षा तथा हिमपातको सम्भावना, कहाँ कस्तो रहने छ मौसम?
deshsanchar.com · Mon Dec 27 01:02:39 GMT 2021
काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबार राति जारी गरेको हिउँद यामको विशेष मौसमी बुलेटिन जारी गरेर देशको पश्चिमी क्षेत्रबाट आइतबार प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव फैलिने क्रममा रहेको उल्लेख गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)