मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनले युद्धको अनुभवलाई मध्यपूर्वसम्म विस्तार गरेको खुलासा

barnanmedia.com · Fri Apr 10 19:15:00 GMT 2026

युक्रेनले आफ्नै युद्धको अनुभवलाई सीमित नराखी मध्यपूर्वसम्म विस्तार गरेको खुलासा भएको छ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनी सेनाले इरानसँग सम्बन्धित युद्धका क्रममा मध्यपूर्वका विभिन्न देशमा इरानी डिजाइनका साहेद ड्रोनहरू खसाल्न सक्रिय भूमिका खेलेको बताएका छन् । यसले युक्रेनको सैन्य रणनीति अब अन्तर्राष्ट्रिय स्तरमा फैलिएको संकेत दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)