मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

करण र आरिफको उत्कृष्ट प्रदर्शन, अन्य खेलाडी नचल्दा नेपाल ओमानसँग १३ रनले पराजित 

nepallive.com · Fri Jun 10 00:40:00 GMT 2022

काठमाडौं- तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ।

बिहीबार राति सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)