इजरायलमा रक्षामन्त्री बर्खास्त
barnanmedia.com · Tue Nov 05 22:33:12 UTC 2024

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना रक्षामन्त्री योअभ गालन्टलाई बर्खास्त गरेका छन्।
नेतन्याहुले भिडिओ वक्तव्य सार्वजनिक गर्दै गालन्टप्रति आफ्नो विश्वास नरहेकोले रक्षामन्त्रीको पदबाट हटाएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)