मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

barnanmedia.com · Tue Nov 05 22:33:58 UTC 2024

मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।

सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने जलेश्वर नगरपालिका–८ का पण्डित अनिल पाठकले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)