कृषिबाटै समृद्धि, भुइँकटहर खेतीबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै विष्ट
deshsanchar.com · Tue Nov 05 22:49:24 UTC 2024

धरान (सुनसरी)- बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए ।
अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)