मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट कलरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

corporatenepal.com · Fri Jun 05 02:36:30 GMT 2026

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज (जेठ २२ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको हिस्सा निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो।

कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो । कुल निष्काशित शेयरमध्ये ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जसको बाँडफाँट भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय