इरानमा अली खामेनेईको ६ दिने अन्त्येष्टि समारोह सुरु, ६ दिनमा के–के हुनेछ ?
baahrakhari.com · Sat Jul 04 05:20:31 GMT 2026

काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको ६ दिने सार्वजनिक अन्त्येष्टि समारोह सुरु भएको छ । आजदेखि तेहरानस्थित ‘र्ग्यान्ड मोसल्ला’ मस्जिदमा अन्त्येष्टि समारोह सुरु भएको हो ।
समारोहमा सहभागी हजारौँ नागरिकले ‘अमेरिकाको विनाश होस्’, ‘इजरायलको विनाश होस्’ र ‘बदला, बदला’ भन्दै चर्को नाराबाजी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)