मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीबाट ३० जनाले लिए गैरआवासीय नागरिकता

onlinekhabar.com · Sat Jan 27 01:34:33 GMT 2024

१३ माघ, गुल्मी । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् ।

गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)