चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित
ekantipur.com · Thu Apr 13 00:45:11 GMT 2023
काठमाडौँ — जस बटलरको अर्धशतकमा राजस्थान रोयल्सले बुधबार इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सलाई संघर्षपूर्ण खेलमा तीन रनले पराजित गरेको छ । बटलरको ३६ बलमा ५२ रनमा राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ७५ रन बनाएको थियो ।
त्यसमा सिमरन हेटमारको नटआउट ३० रनको पनि योगदान रह्यो । चेन्नईलाई जितसम्म पुग्न सन्दीप शर्माको अन्तिम ओभरमा २१ रन चाहिएकोमा त्यसलाई पूरा गर्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)