छोटो समयमै अकुत सम्पत्ति कमाउन सेयर र घरजग्गामा लगानी: प्रचण्ड
setopati.com · Mon Dec 27 18:12:59 GMT 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्न सेयर बजार र घरजग्गा किनबेचमा लगानी हुने गरेको बताएका छन्।
उनले पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा देशको पुँजी उत्पादन क्षेत्रबाट वित्त क्षेत्रमा पलायन भएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)