मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एम्बाप्पेले फ्रान्सलाई हारबाट जोगाए, डेनमार्कलाई क्रोएसियाले हरायो

pahilopost.com · Sat Jun 11 00:27:30 GMT 2022

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए'को खेलमा फ्रान्स र अस्ट्रिया बराबरीमा रोकिएका छन्। अस्ट्रियास्थित अर्नेस्ट ह्यापेल स्टेडियममा सम्पन्न खेलमा फ्रान्स र अस्ट्रिया १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको ३७ औं मिनेटमा वेइमनको गोलमा अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफको अन्तिम समयमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए। उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)