मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज गणतन्त्र दिवस

kalakarmi.com · Mon May 29 00:10:10 GMT 2023

काठमाडौं– आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् आज गणतन्त्र दिवस ।

निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)