देशभर ४ करोडभन्दा बढी कित्ता
ekantipur.com · Sat Jan 07 01:37:08 GMT 2023
काठमाडौँ — गत पाँच वर्षको तथ्यांक देखाउँदै हरेक वर्ष जग्गा खण्डीकरण तीव्र हुँदै गएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्ण भण्डारी बताउँछन् । ‘सालना बढेको कित्ताकाटको संख्या मालपोत र भूमि सुधार कार्यालयहरू अनलाइनमा जोडिँदै जाँदा प्रस्टिँदै गएको हो,’ उनले भने ।
उनका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ५१ हजार ७ सय ७२ कित्ता टुक्र्याई १ लाख ३४ हजार २ सय २२ वटा बनाइएकामा ०७८/७९ मा ६ लाख ९४ हजार २ सय १३ कित्ताबाट १६ लाख १२ हजार १ सय ३५ कित्ता बनाइएको छ । देशभर अहिले ४ करोडभन्दा बढी कित्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)