मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आइड्रपको अभाव

gorkhapatraonline.com · Wed Aug 30 05:51:09 GMT 2023

काठमाडौँ, भदौ १३ गते ।

देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)