मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डोनाल्ड ट्रम्पले भने- म राष्ट्रपति भएको भए रुस युक्रेन युद्ध कहिल्यै सुरु हुने थिएन

barnanmedia.com · Fri Jul 19 21:26:10 UTC 2024

रिपब्लिकन पार्टीको चारदिने महाधिवेशनमा बोल्दै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्ने बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘म आशा, शक्ति र विश्वासको सन्देश लिएर तपाईंसामु उभिएको छु । उनले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)