मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

ratopati.com · Tue Jan 06 22:53:16 GMT 2026

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)