फिनल्यान्डमा उपचार विधि खोजिरहेका भगवान
setopati.com · Wed May 20 00:13:03 GMT 2026

डा. भगवान यादव हाल फिनल्यान्डको एस्पो सहरमा बस्छन्। उनी पेसाले डेटा साइन्टिस्ट हुन्।
डेटा साइन्टिस्ट भन्नाले डेटा विश्लेषण गरेर नयाँ तथ्य, प्रवृत्ति र समाधान खोज्ने विज्ञ भन्ने बुझिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)