नेपालमा ५ देखि ११ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने
nepallive.com · Mon Jan 31 00:18:00 GMT 2022
काठमाडौं– नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ। सरकारले दुई महिनाभित्र सो उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी थालेको हो।
उक्त उमेर समूहका बालबालिका फाइजर खोप लगाउने प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)