मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा श्रीमतीमाथि 'केमिकल' प्रहार, ६५ वर्षीय श्रीमान पक्राउ

setopati.com · Sun Mar 06 17:23:00 GMT 2022

भक्तपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आइतबार राति पौने ७ बजे सूर्यविनायक नगरपालिका-४, दधिकोट चित्रपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)