मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

व्यावसायिक खेती नहुँदा बजारमा फुलको अभाव

gorkhapatraonline.com · Tue Oct 25 01:43:48 GMT 2022

सङ्खुवासभा, कात्तिक ८ गते ।

बजारमा फुलको अभाव बढेको छ । फुलै फुलको पर्व भनेर समेत चिनिने तिहारमा फुल अभाव हुँदा उपभोक्ताहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)