मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तुरीको बिना चोरी–सिकारीमा हाइप्रोफाइल गिरोह, कोरियासम्म ‘कनेक्सन’ 

nayapatrikadaily.com · Wed Jan 25 00:45:00 GMT 2023

कोरियन नागरिक जंग जुन जुन पछिल्लो आठ वर्षमा १६ पटक नेपाल आए । राम्रो लागेर घुम्नका लागि उनी बारम्बार नेपाल आएका होइनन् । हरेकपटक आएको भोलिपल्टै उनी कोरिया फर्किहाल्थे । पछिल्लोपटक १३ असारमा पनि जुन नेपाल आए । त्यसको भोलिपल्ट कोरिया फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । त्यसपछि बल्ल उनी पटक–पटक आउनुको कारण खुल्यो ।

नेपालमा कस्तुरीको चोरी–सिकारी गरी बिनाको ओसारपसारका लागि उनी नेपाल आउने गरेका थिए । उनी यस्तो अपराधमा संलग्न एक अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)