मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जोखिम बन्न सक्छ महिनावारी सार्ने औषधी

himalkhabar.com · Wed Nov 15 01:22:49 GMT 2023

महिनावारी सार्ने औषधिको प्रयोगले महिलाहरूको शरीरमा हर्मोनमा असन्तुलन ल्याउने भएकाले स्वास्थ्यका लागि यिनको प्रयोग जोखिमपूर्ण त छ नै, यस्तो अभ्यासले महिनावारीबारेको अन्धविश्वासलाई पनि बढावा दिइरहेछ।

चाडपर्व नजिकिंदै गर्दा कतिपय नेपाली महिलालाई चिन्ता लाग्छ, कतै महिनावारी भइहाल्ने हो कि? महिनावारीलाई अपवित्र मान्ने अन्धविश्वास राख्नेहरूले चाडबाडमा ‘चोखो’ हुन रजश्वला सार्न बजारमा पाइने ‘फेमिट्रन’जस्ता औषधि सेवन गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)