डाँडावारिको बिजुली बाउन्न वर्षपछि डाँडापारि
gorkhapatraonline.com · Fri Jan 13 00:41:47 GMT 2023
डाँडापारि (काभ्रेपलाञ्चोक), पुस २९ गते।
भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ तर काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिमा खोला फर्कन ५२ वर्ष कुर्नुप-यो । डाँडापारिका स्थानीयको नजिकको बजार खोपासीमा बिजुली बलेको ५२ वर्ष पुगिसक्यो तर यहाँका स्थानीयले ग्रामीण विद्युतीकरण र सोलारकै बिजुलीमा भर पर्ने बाध्यता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)