बेंग्लोरविरुद्ध चेन्नाईको रोमाञ्चक जित
baahrakhari.com · Mon Apr 17 17:54:00 GMT 2023
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध आठ रनको रोमाञ्चक जित निकालेको छ ।
सोमबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको २२७ रनको लक्ष्य पछ्याउने क्रममा बेंग्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)