मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एकै पटक तीन वायु प्रणालीको प्रभाव, आज पनि पहाडी भेगमा आंशिक बदली, वर्षाको सम्भावना

setopati.com · Sat Apr 30 00:53:00 GMT 2022

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)