कर्मचारीको शिर निहुरियो
ekantipur.com · Mon Mar 04 00:58:40 GMT 2024
टेरामक्स खरिद विवादमा मुख्यसचिव वैकुण्ठ अर्याल नै मुछिनु आश्चर्यजनक छ । तर अझै पनि उनी नियमित कामका अलावा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित छलफलमा सहभागी हुनु र प्रधानमन्त्रीले उनीसँग यो प्रकरणमा अझै औपचारिक सोधपुछ नगर्नु पनि शंकास्पद मान्न सकिन्छ ।
यस्तै क्रियाकलापले पूर्वप्रशासकहरूले ‘कर्मचारीको शिर निहुरियो’ भन्नु स्वाभाविकै हो । विगतका उच्च पदस्थ पदाधिकारीले यस्तै केसमा कतिसम्म नैतिकता देखाए वा देखाएनन् भन्ने विषयको उत्खननलाई हालको सन्दर्भमा जोडेर हेरिनुपछिका कुरा हुन सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)