काठमाडौंको कपनमा एक महिला मृत फेला
setopati.com · Mon Jul 04 17:56:23 GMT 2022
काठमाडौंको कपनस्थित आकाशेधारामा एक जना महिलाको शव फेला परेको छ।
बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी कपन बस्ने ६४ वर्षीया सबिता गिरी खड्काको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)