प्रदेश सरकारले गरे संघको सिको : खर्च कटौती भन्ने, बजेट छर्ने
onlinekhabar.com · Fri Jun 16 16:29:36 GMT 2023
१ असार, काठमाडौं । बजेटको घोषणा हेर्दा अर्थतन्त्रमा देखिएको आर्थिक शिथिलतासँगै स्रोतको अभावले संघीय सरकार मात्रै होइन, प्रदेश सरकारहरु पनि पिरोलिएको देखिन्छ । त्यसैकारण सातमध्ये ६ वटा प्रदेश सरकारले आगामी वर्ष २०८०/८१ को बजेटको आकार घटाएका छन् ।
बजेटमा खर्च कटौतीका लोकप्रिय कार्यक्रमहरु पनि समावेश गरिएको छ । तर, यथार्थमा संघ सरकारजस्तै प्रदेशहरुले पनि सांसदका नाममा बाँड्नेदेखि अन्य खुद्रे कार्यक्रममा पनि रकम बाँडेर बजेटको कुशल विनियोजनप्रति कुनै गम्भीरता नभएको प्रमाणित समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)