मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

barnanmedia.com · Tue Jan 06 22:54:44 GMT 2026

तनहुँको दुलेगाँैडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक० मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले उक्त पुस्तक प्रकाशन गरेको हो । चराको पहिचान तथा तथ्याङ्क सङ्कलनका लागि उक्त क्षेत्रमा स्थलगत रुपमा दुुई वर्षको अन्तरालमा विभिन्न चार चरणमा पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे र सचिव हेमन्त ढकालले गर्नुुभएको स्थलगत रुपमा अध्ययन अनुसन्धानपछि पुस्तक प्रकाशन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)