अग्रपंक्तिमा खटिनेलाई माघ २ देखि बुस्टर डोज
onlinekhabar.com · Fri Jan 14 15:54:09 GMT 2022
३० पुस, काठमाडौं । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि बुस्टर डोज खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)