अवैध भारतीय रुपैयाँ र स्रोत नखुलेको नेपाली रुपैयाँसहित १ जना पक्राउ
lokaantar.com · Wed Jul 26 01:14:13 GMT 2023
प्रहरीले अवैध भारतीय रुपैयाँ र स्रोत नखुलेको नेपाली रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ आन्दोलन चोकका ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)