इजरायलले भन्यो: लेबननमा युद्धविराम छैन, आक्रमण जारी रहन्छ
barnanmedia.com · Fri Apr 10 21:45:01 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै युद्धविराम नभएको बताएका छन्।
इजरायलको प्रधानमन्त्री कार्यालयले एक्समा राखेको भिडिओमा नेतन्याहु उत्तरी इजरायलका नागरिकलाई सम्बोधन गरिरहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)