इजरायल र प्यालेस्टाइनबीच युद्धविराम
baahrakhari.com · Mon Aug 08 16:18:00 GMT 2022
जेरुसेलम । गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच युद्ध विराम गर्ने सहमति भएको छ । तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध आक्रमण गर्दै आएको थियो । जवाफमा जिहादी लडाकुहरूले पनि इजरायलतर्फ रकेट प्रहार गरिरहेका थिए ।
इजिप्टको मध्यस्थतामा द्विपक्षीय युद्ध विराम सम्भव भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)