मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खेलमैदान निर्माण

abhiyandaily.com

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण गरिएको छ । निस्दी गाउँपालिकाको तीन लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरी चार लाखको लागतमा सिमलडाँडामा खेलमैदान निर्माण भएको हो । सोही बजेटमा रनगुवाटोलमा पनि खेलमैदान निर्माण गरिएको छ ।

अहिले खेलमैदान व्यवस्थित भएपछि पालिकास्तरीय खेल आयोजना गर्ने र यहाँका खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदका कार्यक्रममा जोड दिइने वडाअध्यक्ष मेखबहादुर सुनारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)