पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
barnanmedia.com · Fri Apr 10 22:17:08 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताएका छन्।
कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रममा उनले भने, “एक वर्षपछिको स्थानीय र प्रदेश निर्वाचनलाई ध्यान दिँदै कठिन मेहनत गर्नुपर्ने छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)