बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी
barnanmedia.com · Fri Apr 10 22:21:09 GMT 2026

बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएपछि लोपउन्मुख प्रजाति सतिसाल, साज, मौवालगायतका प्रजाति संरक्षण हुनुका साथै बहुमूल्य प्रजातिको रूपमा रहेका साल, खयर, अस्नालगायतका प्रजातिको संरक्षण भई वनको हैसियत सुध्रिदै गएको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)