मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ १ मा मतगणना सुरु, स्वर्णिम वाग्लेको अग्रता

Ujyaaloonline.com · Sun Apr 23 23:33:37 GMT 2023

काठमाण्डाै - हिजो आइतवार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा मतगणना सुरु भएको छ । रातिदेखि मतगणना सुरु भएको हो । अहिलेसम्म करिब ५ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ ।

उहाँ कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ । वाग्लेले २ हजार ७६७ मत ल्याउँदा भट्टराईले १ हजार २८५ मत प्राप्त गरेका गर्नुभएको छ । एमाले उम्मेदवार सर्वेन्द्र खनालको ८२० मत पछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)