इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
nepalnews.com · Sat Jul 04 05:36:52 GMT 2026

तेहरान। इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ।
सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ। यस अवधिमा इराकमा पनि शोक ¥यालीहरू आयोजना गरिने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)