इन्डोनेसियासँग हार्याे नेपाल
nepalkhabar.com · Fri Oct 22 23:16:52 GMT 2021
इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेलमा नेपाल हारेकाे छ।
ताजकिस्तानमा शुक्रबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको यू–२३ टोली इन्डोनेसियाको यू–२३ टोलीसँग २–० गोल अन्तरले हारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)