संघर्षपूर्ण जित निकाल्दै इटाली सेमिफाइनलमा
nepallive.com · Fri Jul 02 21:06:00 GMT 2021
काठमाडाैं- इटाली संघर्षपूर्ण जित निकाल्दै युराेकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मनीको एलिनाज स्टेडियममा भएकाे खेलमा बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेकाे हाे।
खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै गएपछि तीनै गाेल पहिलाे हाफमा भएकाे थियाे। ३१औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)