काष्ठमण्डप हाटबजार सिजन -१ भव्य रूपमा सम्पन्न
kendrabindu.com · Sat Jul 04 05:35:50 GMT 2026

काठमाडौं । काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टको आयोजनामा ‘काष्ठमण्डप हाटबजार सिजन–१’ भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा उद्यमशीलता, व्यवसायिक सीप तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन कलेजका सीईओ ऋषिराम कँडेल तथा प्रिन्सिपल पेशल लुइटेल थापाले संयुक्त रूपमा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)