मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा

barnanmedia.com · Fri Apr 10 22:39:55 GMT 2026

नयाँ वर्ष–२०८३ को अवसरमा आगामी वैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालन गर्न लागिएको छ ।

नेपाल रिङ रेस्लिङ सङ्घसङ्घको सहकार्यमा नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोटको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नुवाकोट देशभरका चर्चित पन्ध्रजना भन्दाबढी रेस्लरले सहभागिता रहने शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)