मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

barnanmedia.com · Fri Apr 10 22:57:19 GMT 2026

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)