मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला सहभागिता

barnanmedia.com · Fri Apr 10 23:02:43 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्‌मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ ।

कुल १६ सदस्यीय मन्त्रिपरिषद्‌मा ६ जना महिला मन्त्री नियुक्त भएका हुन् । यसले ३७ दशमलव पाँच (करिब ४०) प्रतिशत प्रतिनिधित्व कायम गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)