मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेडिकल काउन्सिलको विशेष परीक्षा: आजदेखि अनलाइन आवेदन खुल्यो

swasthyakhabar.com · Sun Oct 09 01:14:00 GMT 2022

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको मंसिर ९ र १० गते हुने विशेष परीक्षामा सहभागी हुने विद्यार्थीका लागि आजदेखि अनलाइन आवेदन खुलेको छ। आवेदन कार्तिक २१ गतेसम्म दिन सकिनेछ।

कार्तिक २२ र २३ गते बिलम्ब शुल्कसहित फाराम बुझाउन सकिने र अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुल्ला हुने काउन्सिलले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)